Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

रामनवमीका अवसरमा सार्वजनिक बिदा

रामनवमीका अवसरमा सार्वजनिक बिदा

कालीगण्डकी खबर

७, वैशाख २०७८
  • 4.1K
    SHARES
  • रामनवमीका अवसरमा सार्वजनिक बिदा

    जनकपुरधाम, ७ वैशाख । प्रदेश नं २ सरकारले मर्यादा पुरूषोत्तम भगवान् रामको जन्मोत्सवका अवसरमा भोलि सार्वजनिक बिदा दिएको छ ।

    images

    मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा प्रदेशवासीलाई रामनवमीको शुभकामना साथ भोलि सार्वजनिक बिदा दिइएको उल्लेख छ ।

    विज्ञप्तिमा कोरोना महामारीको विषम परिस्थितिमा स्वास्थ्यको मापदण्ड अपनाएर सरकारी निर्देशनको पालनतर्फ ध्यानाकर्षण गराइएको छ ।

    प्रकाशित मिति :वैशाख ७, २०७८ मंगलबार - १४:५९:५८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology