Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

प्रमोद खरेलको नयाँ गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक

प्रमोद खरेलको नयाँ गीत ‘आज मेरो दिल जलेर’ सार्वजनिक

कालीगण्डकी खबर

६, असोज २०७८
  • 418
    SHARES
  • प्रमोद खरेलको नयाँ गीत  ‘आज मेरो दिल जलेर’ सार्वजनिक

    काठमाडौं, ६ असोज । गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ । उहाँको स्वरमा पछिल्लो पटक ‘आज मेरो दिल जलेर’ बोलको गीत सार्वजनिक भएको हो ।

    images

    सार्वजनिक गीत रवी प्याकुरेल अञ्जानले लेख्नुभएको हो । गीतमा राज कुमारको संगीत संयोजन सुन्न सकिन्छ ।

    सार्वजनिक गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । प्रेम पीडालाई प्रस्तुत निकै नै मर्मस्पर्शी गीतको म्युजिक भिडियो एक्का कम्पनी अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिकगरिएको छ ।

    म्युजिक भिडियोमा विक्रम बुढाथोकी,चाँदनी सिल्या र प्रिन्सले स्क्रिन सेयर गर्नुभएको छ ।

    प्रकाशित मिति :असोज ६, २०७८ बुधबार - १८:२४:११ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology