Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

प्रकाश सपुत अभिनित ''बेरुवाको औंठी'' सार्वजनिक (भिडियो)

प्रकाश सपुत अभिनित ''बेरुवाको औंठी'' सार्वजनिक (भिडियो)

कालीगण्डकी खबर

१५, असोज २०७८
  • 463
    SHARES
  • प्रकाश सपुत अभिनित ''बेरुवाको औंठी'' सार्वजनिक (भिडियो)

    काठमाडौं, १५ असोज । गायन सँगै अभिनयमार्फत दर्शक सोर्ताको मन जित्त्दै आउनुभएका गायक प्रकाश सपुत र नायिका आँचल शर्मा अभिनित ''बेरुवाको औंठी'' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

    images

    लोक फ्लेवरको यस गीतमा चर्चित गायिका मेलिना राई र अमेरिका निवासी गायक लोक पौडेलको रहेको छ। गीतमा दिपक शर्माको शब्द, संगीत रहेको छ। नरेन्द्र वियोगीले गीतलाई संगीत संयोजन गरेका हुन्।

    अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको छ।

    बिष्णु खड्काको सम्पादन रहेको भिडियोलाई राज खड्काको निर्देशनमा तयार पारिएको हो। मिरा मोशन पिक्चर्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

    (भिडियो हेर्नुहोस्)

    प्रकाशित मिति :असोज १५, २०७८ शुक्रबार - २०:२३:१३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology