Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान

चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान

कालीगण्डकी खबर

२६, असोज २०७८
  • 226
    SHARES
  • चिनियाँ राष्ट्रपति सीद्वारा हरित अन्तर्राष्ट्रिय सहयोगका निम्ति आह्वान

    बेइजिङ, असोज २६ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हरित अन्तरराष्ट्रिय सहयोगलाई बढाउदैँ यसको लाभ सबै देशहरू माझ बाँड्न जरुरी रहेको बताएका छन् । 

    images

     राष्ट्रपति सीले बेइजिङमा मङ्गलबार भिडियो लिंक मार्फत जैविक विविधता सम्बन्धि महासन्धि पक्षहरूको सम्मेलनको १५ औं बैठकका नेताहरूको शिखर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गरेका हुन्।

    राष्ट्रपति सीले उक्त अवसरमा  पारिस्थितिक सभ्यताको विकासलाई मानव र प्रकृति बीचको सम्बन्धलाई समन्वय गर्न एक मार्गदर्शक सिद्धान्तका रुपमा लिनुपर्ने बताएका छन्  ।

    प्रकाशित मिति :असोज २६, २०७८ मंगलबार - १३:३४:४७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology