Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

भारतमा सोमबार एघार लाखको कोरोना परिक्षण

भारतमा सोमबार एघार लाखको कोरोना परिक्षण

एजेन्सी

२६, असोज २०७८
  • 253
    SHARES
  • भारतमा सोमबार एघार लाखको कोरोना परिक्षण

    नयाँ दिल्ली , २६ असोज । भारतमा हिजो एकै दिनमा एघार लाख भन्दा बढी व्यक्तिको कोरोना भाइरसको परिक्षण भएको छ ।

    हिजो सोमबार भारतमा ११ लाख ८१ हजार ७६६ जना परिक्षण गरिएको हो । यसैसँगै भारतमा कोरोना परिक्षणको कूल संख्या ५८ करोड ५० लाख ३८ हजार ४३ जना पुगेको छ । 

    सोमबार भारतमा १८ हजार १६६ जना थप व्यक्तिलाई कोरोना सङ्क्रमण भएको समाचारमा जनाइएको छ । यो सङ्ख्या गत सात महिनापछि सव भन्दा कम भएको समाचारमा जनाइएको छ । 

    images

    प्रकाशित मिति :असोज २६, २०७८ मंगलबार - १८:५३:१५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology