Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

ढकिया धुँदै महिला

ढकिया धुँदै महिला

कालीगण्डकी खबर

२७, असोज २०७८
  • 346
    SHARES
  • ढकिया धुँदै महिला

    घोराही–१७ कर्जाहीकी थारु महिला ढकिया धुँदै । थारुहरुले दशैं नवमीका दिनमा मनाउने चलन छ । सप्तमीको दिनमा ढकिया धुँने अष्टमीको दिनमा त्यही धोएको ढकियामा ढिक्री पकाउने र नवमीको दिनमा टीका लगाउने र आगन्तुक पाहुनाहरुलाई ढिक्री खान दिने चलन छ । घरमा भएका ढकियालाई प्रत्येक दशैंमा धोएर मात्रै प्रयोगमा ल्याउनु पर्ने चलन छ । तस्वीर: रञ्जिता अधिकारी, रासस

    images

    प्रकाशित मिति :असोज २७, २०७८ बुधबार - १०:४४:३५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology