Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

कालीगण्डकी खबर

२८, असोज २०७८
  • 283
    SHARES
  • मनकामना केबलकार दसैँमा दुई दिन बन्द
    फाइल फोटो

    मुग्लिन, २८ असोज । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । 

    images

    आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । 

    केबलकारकार असोज ३० गतेदेखि  पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।  

    प्रकाशित मिति :असोज २८, २०७८ बिहीबार - ०७:५८:३३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology