Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

रामजी खाँण र पवित्रा काफ्लेको रोटी रत्यौलीको सार्वजनिक

रामजी खाँण र पवित्रा काफ्लेको रोटी रत्यौलीको सार्वजनिक

कालीगण्डकी खबर

२३, भदौ २०७७
  • 2.9K
    SHARES
  • रामजी खाँण र पवित्रा काफ्लेको रोटी रत्यौलीको सार्वजनिक

    काठमाडौं, २३ भदौ । यज्ञ सापकोटा र तेजु सापकोटाको आवाज रहेको रोटी रत्यौलीको बोलको गीत सार्वजनिक भएको छ । शालिकराम भण्डारीको शब्द रहेको गीतको महेश विक्रम पाण्डेले एरेन्ज गर्नुभएको छ ।

    अमृत चापागाईले सम्पादन गरेको गीतको भिडियोको निर्देशन मदन खण्डकाले गर्नुभएको छ । यज्ञ सापकोटाको संगीत रहेको गीतको छायाकन बिरेन्द्र भट्टले गर्नुभएको छ ।

    images

    गीतको भिडियोमा रामजी खाँण र पवित्रा काफ्लेको अभिनय रहेको छ । गीतको भिडियो अकला देवी म्यूजिकको अफिसियल युटुवबाट सार्वजनिक गरिएको छ ।

    (भिडियो हेर्नुहोस्)

    प्रकाशित मिति :भदौ २३, २०७७ मंगलबार - १७:४२:०० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology