Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

डा बुद्धिमान श्रेष्ठको ''बैगुनी २'' सार्वजनिक (भिडियोसहित)

डा बुद्धिमान श्रेष्ठको ''बैगुनी २'' सार्वजनिक (भिडियोसहित)

कालीगण्डकी खबर

२८, असोज २०७७
  • 2.8K
    SHARES
  • डा बुद्धिमान श्रेष्ठको ''बैगुनी २'' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं, २८ असोज । डा बुद्धिमान श्रेष्ठको ''बैगुनी २'' सार्वजनिक भएको छ । गीतमा बुद्धिमान श्रेष्ठ र मेलिना राईको आवाज रहेको छ ।

    बादल घिमिरेको गीतमा शब्द, संगीत रहेको छ । विकास ज्ञवालीले सम्पादन गरेको गीतको एरेन्ज कृष्ण भान्जाले र निर्देशन दिपक आचार्यले गरेका छन् ।

    गीतको भिडियोमा पल शाह र प्रियना आचार्यको मुख्य अभिनय रहेको छ ।

    गीतको भिडियो बादल घिमिरेको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

    (भिडियो हेर्नुहोस्)

    images

    प्रकाशित मिति :असोज २८, २०७७ बुधबार - १८:१९:३९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology