Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

प्रकाश सापकोटाको ''परदेशी आयो'' सार्वजनिक (भिडियोसहित)

प्रकाश सापकोटाको ''परदेशी आयो'' सार्वजनिक (भिडियोसहित)

कालीगण्डकी खबर

७, कात्तिक २०७७
  • 3.2K
    SHARES
  • प्रकाश सापकोटाको ''परदेशी  आयो'' सार्वजनिक (भिडियोसहित)

    काठमाडौं, ७ कात्तिक । प्रकाश सापकोटाको ''परदेशी आयो'' बोलको गीत सार्वजनिक भएको छ । गीतमा चेतन क्षेत्रीको आवाज रहेको छ भने प्रकाश सापकोटाको शब्द रहेको छ ।

    शुभास भुसालले संगीत दिएको उक्त गीतमा उदय राज पौडेलले एरेन्ज गर्नुभएको छ ।

    देबेन्द्र नेपालले निर्देशन गरेको गीतको भिडियोको सम्पादन अबित खण्डगीले र छायाँकन दिवेश उपाध्याय र दिप्शन डंगोलले गर्नुभएको छ ।

    गीतको भिडियोमा विपिन कार्की, सुरबीर पण्डित, शर्मिला शर्मा र कविता न्यौपानेको अभिनय रहेको छ ।

    (भिडियो हेर्नुहोस्)

    images



    प्रकाशित मिति :कात्तिक ७, २०७७ शुक्रबार - १९:३८:५८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology