Logo

शुक्रबार, कात्तिक ५ गते २०७८

images
प्रमुख समाचार

स्याङ्जाकी बसन्ती एक सातादेखि वेपत्ता

स्याङ्जा,०५ कार्तिक । गल्याङ नगरपालिका २ घ्याङ्सिङ्डांडाका ३५ वर्षीया बसन्ती थापा सातादेखि वेखबर छन्। पत्नीको अवस्था अज्ञात रहेपछि खोजीकार्यका लागि उनका पति चन्द्रबहादुर थापाले प्रहरी गुहारेका छन्। एक सातादेखि वेपत्ता रहेको र उनले प्रयोग गर्ने मोबाइल समेत घरमै रहेको भनी उनका श्रीमान् थापाले वडा प्रहरी कार्यालय वालिङमा निवेदन दिएका छन्।

images
images
images
प्रदेश

Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology