बिहीबार , साउन २६ गते २०७९
कर्णाली, २६ साउन । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ । जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ ।
Copyright © 2022 All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology