Logo

बुधबार, मंसिर १५ गते २०७८

रामजी खाँण र सम्झना भण्डारीको “चाँदनी” सार्वजनिक

रामजी खाँण र सम्झना भण्डारीको “चाँदनी” सार्वजनिक

कालीगण्डकी खबर

२७, कात्तिक २०७८
  • 892
    SHARES
  • रामजी खाँण र सम्झना भण्डारीको “चाँदनी” सार्वजनिक

    काठमाडौं, २७ कात्तिक । रामजी खाँण र सम्झना भण्डारीको “चाँदनी” बोलको गीत सार्वजनिक भएको छ । 

    सुजन लम्सालको शब्द संगीत रहेको गीतको संगीत संयोजन सुनिल परियारले गर्नुभएको छ ।

    प्रविन भट्टले सम्पादन गर्नुभएको गीतको भिडियोमा प्रकाश सपुत र केकी अधिकारीको अभियन रहेको छ ।

    पृथ्वी इन्टरटेनमेन्टको युटुव च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको छ । 

    (भिडियो हेर्नुहोस्)

    images



    प्रकाशित मिति :कात्तिक २७, २०७८ शनिबार - ०९:४०:४५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology