Logo

बुधबार, मंसिर १५ गते २०७८

काँग्रेस अधिवेशनः स्याङ्जा क्षेत्र नं १ को सभापतिमा रेग्मी निर्वाचित

काँग्रेस अधिवेशनः स्याङ्जा क्षेत्र नं १ को सभापतिमा रेग्मी निर्वाचित

कालीगण्डकी खबर

७, मंसिर २०७८
  • 1.7K
    SHARES
  • काँग्रेस अधिवेशनः स्याङ्जा क्षेत्र नं १ को सभापतिमा रेग्मी निर्वाचित

    स्याङ्जा, ७ मङ्सिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा क्षेत्र नं १ को सभापतिमा रेग्मी निर्वाचित हुनुभएको छ ।

    काँग्रेस स्याङ्जा क्षेत्र नं १ को अधिवेशनमा रेग्मीले ६३९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी  ओम बहादुर भटट् क्षेत्रीले ३१४ मत प्राप्त गर्नुभयो । 

    त्यसै गरी सचिवमा मनोज मल्ल र सुर्य प्रसाद शर्मा (लामिछाने), सहसचिवमा ध्रुब शर्मा र पशुपति पोखरेल निर्वाचित हुनुभएको छ ।

    images

    प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलबार - ०६:५७:४६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology