Logo

बुधबार, मंसिर १५ गते २०७८

काँग्रेसका कार्यवाहक जिल्ला सभापति राना महाधिवेशन प्रतिनिधिमा पराजित

काँग्रेसका कार्यवाहक जिल्ला सभापति राना महाधिवेशन प्रतिनिधिमा पराजित

कालीगण्डकी खबर

७, मंसिर २०७८
  • 2.6K
    SHARES
  • काँग्रेसका कार्यवाहक जिल्ला सभापति राना महाधिवेशन प्रतिनिधिमा पराजित

    स्याङ्जा, ७ मंङसिर । नेपाल काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धि बहादुर राना (कुमार) महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ ।

    स्याङ्जा क्षेत्र १ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहनुभएका राना पराजित हुनुभएका हो ।

    उहाँले ४३७ मत ल्याउनुभएको छ ।

    images

    यस क्षेत्रमा खुल्ला तर्फ राजु थापा (८२३), अजित क्षेत्री (७०५), तुलसी गिरी (६८०), गोविन्द बहादुर रानाभाट (५५६), भरतप्रसाद लम्साल (५३८), डोल बहादुर खड्का (५२३), प्रेमराज पौडेल (५१४), इन्द्र बहादुर रिजाल (४७५), भुमी बहादुर गुरुङ (४६७) र श्रीराम उपाध्याय (४५१) मत ल्याएर विजयी हुनुभएको छ ।

    यो पनि पढ्नुहोस् :-
    काँग्रेस अधिवेशनः स्याङ्जा क्षेत्र नं १ को सभापतिमा रेग्मी निर्वाचित
    नेपाली काँग्रेस स्याङ्जाको सभापतिमा कुमार राना !

    प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलबार - ०७:४७:०५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology