Logo

बुधबार, मंसिर १५ गते २०७८

काँग्रेस अधिवेशन: महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर मल्ल विजयी

काँग्रेस अधिवेशन: महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर मल्ल विजयी

कालीगण्डकी खबर

७, मंसिर २०७८
  • 3.0K
    SHARES
  • काँग्रेस अधिवेशन: महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर मल्ल विजयी

    स्याङ्जा, ७ मङ्सिर । गण्डकी प्रदेशका सांसद एवं नेपाल तरुण दल स्याङ्जाका जिल्ला सभापतिव भागवतप्रकाश मल्ल महाधिवेशन प्रतिनिधिमा सर्वाधिक मत ल्याएर विजयी हुनुभएको छ । 

    स्याङ्जा क्षेत्र २ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहनुभएका मल्ल सर्वाधिक मत ल्याएर निर्वाचित हुनभएको हो । उहाँले ८५२ मत ल्याउनु भएको छ । 

    यसै गरी यस क्षेत्रबाट खुल्ला तर्फ विष्णु पौडेल (७४२), गुरुप्रसाद भट्टराई (६९७), अर्जुनप्रकाश अर्याल (६८९), युवराज पाण्डे (६१२), शिव कुमार गिरी (५६६), लक्ष्मीप्रसाद रेग्मी (५२३), महेन्द्र श्रेष्ठ (५१०), छायाराम खनाल (५०५), जलेश्वर पाण्डे (४९१) मत ल्याएर विजयी हुनुभएको छ ।

    यो पनि पढ्नुहोस् :- काँग्रेस अधिवेशन: स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाल महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    images

    प्रकाशित मिति :मंसिर ७, २०७८ मंगलबार - ०९:२७:५३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology