Logo

बुधबार, मंसिर १५ गते २०७८

रामपुरको नहरमा एक पुरुष मृत अवस्थामा फेला

रामपुरको नहरमा एक पुरुष मृत अवस्थामा फेला

कालीगण्डकी खबर

८, मंसिर २०७८
  • 685
    SHARES
  • रामपुरको नहरमा एक पुरुष मृत अवस्थामा फेला

    पाल्पा, ८ मंङसिर । पाल्पा, रामपुर नगरपालिकामा एक पुरुष मृत अवस्थामा परेको छन् ।

    फेला पर्नेमा रामपुर नगरपालिका ३ बोरीडाडा बस्ने १६ वर्षीय मोहन सिहं ठकुरी  रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवम् सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाती जानकारी दिनुभयो  ।

    प्रहरीका अनुसार ठकुरीलाई मंगलबार दिउँसो ४:४५ बजे रामपुर फाट सिचाई योजनाको नहरले बगाई ल्याएको अवस्थामा मृत फेला परेको हो ।

    घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 

    यो पनि पढ्नुहोस् :-  कांग्रेस महाधिवेशन : पाल्पाका दुई निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व

    images

    प्रकाशित मिति :मंसिर ८, २०७८ बुधबार - २०:४७:०३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology