Logo

बुधबार, मंसिर १५ गते २०७८

बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता: शारीरिक अशक्तता भएका लाभग्राहीलाई सास्ती

बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता: शारीरिक अशक्तता भएका लाभग्राहीलाई सास्ती

कालीगण्डकी खबर

९, मंसिर २०७८
  • 199
    SHARES
  • बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता: शारीरिक अशक्तता भएका लाभग्राहीलाई सास्ती

    स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्नका लागि स्थानीय बैङ्कतर्फ लाँदै । सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । सामाजिक सुरक्षा भत्ताका लागि बैङ्क खाता खोल्न र भुक्तानीका लागि बैङ्क पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक अशक्तता भएका व्यक्तिले सास्ती भोग्नुपरेको छ । तस्वीर: रमेश केसी÷रासस

    images

    प्रकाशित मिति :मंसिर ९, २०७८ बिहीबार - १३:३८:२३ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology