Logo

सोमबार, माघ ३ गते २०७८

‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक

‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक

कालीगण्डकी खबर

९, पुस २०७८
  • 247
    SHARES
  • ‘सँगै बाँचौला’ म्युजिक भिडियो सार्वजनिक

    मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

    images

    गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीकोे सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ । नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्त भिडियोमा राष्ट्रिय समाचार समिति ९रासस०का फोटोपत्रकार प्रदीपराज वन्त तथा सविता श्रेष्ठको  अभिनय रहेको छ । 

    रेजिना तुलाधरले पहिलोपटक निर्देशन गर्नुभएको उक्त भिडियो नवीनबाबु गुरुङले सिनेमाटोग्राफी र नवीन निरौलाले सम्पादन गर्नुभएको हो । ‘सिजन इन्टरटेन्मेन्ट’द्वारा निर्माण गरिएको सो भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।  

    प्रकाशित मिति :पुस ९, २०७८ शुक्रबार - १५:३२:५६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology