Logo

सोमबार, माघ ३ गते २०७८

जोखिमपुर्ण यात्रा

जोखिमपुर्ण यात्रा

कालीगण्डकी खबर

२४, पुस २०७८
  • 226
    SHARES
  • जोखिमपुर्ण यात्रा

    पिठ्युमा दाउराको भारी र हातमा पानीको बोतलसँगै जोखिमपूर्ण काठको लाप्को (काठको पुल) पार गरेर घर र्फकँदै गरेकी डोल्पाको मुड्केचुला गाउँपालिकास्थित मालुवाकुना बस्ने स्थानीय वृद्ध महिला ।

    images

    झोलङ्गे पुल नहुँदा स्थानीयहरु दैनिक जोखिम मोलेर आवतजावत गर्ने गर्दछन् । तस्वीर : रामचन्द्र न्यौपाने/रासस

    प्रकाशित मिति :पुस २४, २०७८ शनिबार - १५:५६:५० बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology