Logo

सोमबार, माघ ३ गते २०७८

पच्चीस मीठा झर 

पच्चीस मीठा झर 

कालीगण्डकी खबर

२४, पुस २०७८
  • 442
    SHARES
  • पच्चीस मीठा झर 


    छोरीलाई देखावटी गाली 
    बुहारीलाई झटारो फाली ।

    images


    आनन्दित मन हो धर्म 
    गरौँ सधैँ सत्कर्म । 


    नमान सरम
    गर्नु आफ्नो करम । 


    किरियापुत्री 
    पुषको ठन्डी । 


    मान्छन्  टोपी दिवस 
    मुहार पुस्तिकामा सिमित १


    अरूको लाख, आमाको काख भन्छन्
    टाढा हुनेले मात्र यो कुरा बुझ्छन् । 


    आमाको माया
    छोरीलाई मात्र सम्झना ।


    सबैको प्यारी
    तर डाँडा पारी ।


    ठुलो घाँसको भारी 
    प्यारी बुहारी ।

    १०
    पुषको ठिरेटो
    नौली बुहारी ।

    ११
    पूर्खाको सम्पत्ति
    बनाइदिए दियो बत्ती ।

    १२
    मानिसको भिडमा
    सधैँ एक्लै   पिरमा ।

    १३
    काँधको जिम्मेवारी
    नसोचे है भारी ।

    १४
    आफ्नो जिम्मेवारी निर्वाह गर्नु छ 
    अरूलाई  छ्या भन्ने बाटो हर्नु छ ।

    १५
    कठै बरा एका बिहान
    बाबु छोराको एउटै  चिहान १

    १६
    दैवको खेला
    परियो फेला ।

    १७
    दुई घरकी धनी
    कुनै घरको पनि नबनी ।

    १८
    चेली शान्त र सहनशील
    नबनेमा  गयो जीवन ।

    १९
    खोजेको खोला तर्न
    भएछ गए झै मर्न ।

    २०
    आफूले मात्र गरि खाऊ
    अरू मरि जाऊन् ।

    २१
    अरुको कारणबाट ज्यानै गयो
    अनायसै मृत्यु वरण भयो ।

    २२
    घाँस काट्न जानु नै अन्तिम बिदाई भयो
    खोलामा छटपटाई छपपटाई प्राण गयो । 

    २३
    धर्म  गर
    पर नसर ।

    २४
    पोखरा नगरी
    सुन्दर हिमालको दृश्य ।

    २५
    बुबाको जिउनी
    दानमा दिऊँली ।

    सुमित्रा पोखरेल
    काठमाडौं

    प्रकाशित मिति :पुस २४, २०७८ शनिबार - २०:५१:०४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology