Logo

सोमबार, माघ ३ गते २०७८

सुसेलिहरु 

सुसेलिहरु 

कालीगण्डकी खबर

२६, पुस २०७८
  • 310
    SHARES
  • सुसेलिहरु 

    १.
    हिउँ हेरेर
    रहर के गर्नु र 
    हिउँ छोएर

    images

    २.
    जाडो धेरै नै 
    हिउ मान्छे बनायौ
    राम्रो भयो नै 

    ३.
    दुख सुखमा
    हिउ खेली रमाए
    हिउँ गाउमा 

    ४.
    पानी परेर 
    बाल बच्चा डराए
    जाडो बढेर 

    ५.
    जाडो पोशाक 
    ब्याङ्केट  ज्याकेट हो
    न्यानो सिरक 

    ६.
    दम खोकिले 
    बा आमा  डाराउने 
    चिसो हुनाले

    ७.
    तातो घाममा
    बस्न छ रमाईलो
    जाडो बेलामा

    ८.
    बाबा आमाले
    घाम देख्दा रमाए 
    जाडो हुनाले 

    ९.
    कस्तो समय 
    पुषको महिनामा
    न्यु एर मनाए 

    १०.
    हिउँ पग्लेर 
    जाडो नै बढ्नेछ है 
    हावा चलेर 

    यसोदा गिरी

    प्रकाशित मिति :पुस २६, २०७८ सोमबार - ०८:३४:५१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology