Logo

सोमबार, माघ ३ गते २०७८

स्याङ्जामा सहकारीबाट पाँच लाख पचास हजार चोरी

स्याङ्जामा सहकारीबाट पाँच लाख पचास हजार चोरी

कालीगण्डकी खबर

२७, पुस २०७८
  • 3.1K
    SHARES
  • स्याङ्जामा सहकारीबाट पाँच लाख पचास हजार चोरी

    स्याङ्जा, २७ पुस । स्याङ्जाको गल्याङ नगरपालिकामा रहेको एक सहकारीबाट पाँच लाख पचास हजार चोरी भएको छ । 

    गल्याङ नगरपालिका ७ पुल्चोकस्थित पेलाकोटा सानाकिसान सहकारी संस्थाबाट नगद पाँच लाख ५० हजार रुपैयाँ गएराति चोरी भएको भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बताएको छ ।

    प्रहरीको अनुसार चोरीको खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिहरुको खोजी कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images

    यो पनि पढ्नुहोस् :- एमाले स्याङ्जाको अध्यक्षमा गैह्रे निर्वाचित

    प्रकाशित मिति :पुस २७, २०७८ मंगलबार - १७:३३:१२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology