Logo

सोमबार, माघ ३ गते २०७८

आधिँखोलामा एक पुरुष मृत अवस्थामा फेला

आधिँखोलामा एक पुरुष मृत अवस्थामा फेला

कालीगण्डकी खबर

२९, पुस २०७८
  • 2.4K
    SHARES
  • आधिँखोलामा एक पुरुष मृत अवस्थामा फेला

    स्याङ्जा, २९ पुस । स्याङ्जाको आधिँखोला गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

    जिल्ला प्रहरी कार्यलय स्याङ्जाका अनुसार आधिखोला गाउँपालिका ५ लाकुरीस्थित सडक किनारामा नाम, थर वतन नखुलेको करिब ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको हो । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

    images

    यो पनि पढ्नुहोस् :- स्याङ्जामा नागरिकताको सिफारिस बनाउन रु एक लाख ३५ हजार घुस !

    प्रकाशित मिति :पुस २९, २०७८ बिहीबार - २१:०५:४७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology