Logo

सोमबार, माघ ३ गते २०७८

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण

कालीगण्डकी खबर

३०, पुस २०७८
  • 178
    SHARES
  • एमाले महासचिव पोखरेललाई कोरोना सङ्क्रमण
    फाइल फोटो

    काठमाडौँ, ३० पुस । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

    images

    परीक्षण गराउँदा उहाँमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

    आफूलाई सङ्क्रमण भएपछि नेता पोखरेलले आफ्ना सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । 

    प्रकाशित मिति :पुस ३०, २०७८ शुक्रबार - १३:४७:४१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology