Logo

सोमबार, माघ ३ गते २०७८

आइतबार सार्वजनिक बिदा दिने निर्णय

आइतबार सार्वजनिक बिदा दिने निर्णय

कालीगण्डकी खबर

३०, पुस २०७८
  • 988
    SHARES
  • आइतबार सार्वजनिक बिदा दिने निर्णय

    रुपन्देही, ३० पुस । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।  माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो । 

    आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आज सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।

    images

    प्रकाशित मिति :पुस ३०, २०७८ शुक्रबार - २१:३२:१९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology