Logo

बुधबार, जेठ ११ गते २०७९

मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

कालीगण्डकी खबर

३, माघ २०७८
  • 775
    SHARES
  • मङ्गलबार ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

    धनुषा, ३ माघ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मङ्गलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ । 

    images
    images

    आज मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेस’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सरकारले माघ ४ गते सार्वजनिक बिदा दिने घोषणा गरेको सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :माघ ३, २०७८ सोमबार - २०:५४:२९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology