Logo

बुधबार, जेठ ११ गते २०७९

दुई मुक्तक

दुई मुक्तक

कालीगण्डकी खबर

२३, वैशाख २०७९
  • 583
    SHARES
  • दुई मुक्तक

    मान्छे - मान्छे भित्रको लघुता जारी छ
    सामन्ती मानसिकताको दम्भ जारी छ

    images
    images

    मुखले मात्र चिप्लो घसेरके हुन्छ यहाँ
    गरिने व्यबहारमा प्रष्टै विभेद जारी छ

    उमेद्वारी नपाउदा कुर्ची टेबल भाँच्नेहरू
    भ्रष्टाचारी गनिएर कालाधन साँच्नेहरू

    सत्तास्वार्थ पुरा हुँदा हौसिएर नाच्नेहरू
    अप्ठेरोमा फस्दै गए न्याय कानुन जाँच्नेहरू

    ऋषिराम अधिकारी
    इच्छाकामना, चितवन

    प्रकाशित मिति :वैशाख २३, २०७९ शुक्रबार - १६:३१:३५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology