Logo

बुधबार, जेठ ११ गते २०७९

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

कालीगण्डकी खबर

३१, वैशाख २०७९
  • 277
    SHARES
  • काठमाडौ महानगरपालिकाको मतगणना सुरु

    काठमाडौँ, ३१ वैशाख । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना  सुरु भएको छ ।

    images
    images

    काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना  सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    प्रकाशित मिति :वैशाख ३१, २०७९ शनिबार - १०:१६:३४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology