Logo

बुधबार, जेठ ११ गते २०७९

अध्यक्ष नेपालद्वारा स्याङ्जामा जीप दुर्घटनाप्रति दुःख व्यक्त

अध्यक्ष नेपालद्वारा स्याङ्जामा जीप दुर्घटनाप्रति दुःख व्यक्त

कालीगण्डकी खबर

३१, वैशाख २०७९
  • 616
    SHARES
  • अध्यक्ष नेपालद्वारा  स्याङ्जामा  जीप दुर्घटनाप्रति दुःख व्यक्त

    काठमाडौँ, ३१ वैशाख  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएकामा दुःख व्यक्त व्यक्त गर्नुभएको छ । 

    images
    images

    उहाँले एक विज्ञप्ति जारी गरी शुक्रबार भएको उक्त दुर्घटनामा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पूर्ण शोकाकुल परिवारमा समवेदना दिनुभएको छ ।

    घटनामा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना समेत विज्ञप्तिमार्फत गर्नुभएको छ । 

    प्रकाशित मिति :वैशाख ३१, २०७९ शनिबार - १२:०८:०५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology