Logo

मंगलबार, असार २१ गते २०७९

बादल घिमिरेको  ‘मनमा पिर’ बोलको गीत ट्रेन्डिङ ४ मा

बादल घिमिरेको  ‘मनमा पिर’ बोलको गीत ट्रेन्डिङ ४ मा

कालीगण्डकी खबर

२८, जेठ २०७९
  • 847
    SHARES
  • बादल घिमिरेको  ‘मनमा पिर’ बोलको गीत ट्रेन्डिङ ४ मा

    काठमाडौं, २८ जेठ । बादल घिमिरे र प्रियना आचार्यले अभिनय गर्नुभएको  ‘मनमा पिर’ बोलको गीत ट्रेन्डिङ ४ मा आउनु सफल भएको छ । 
    रामकान्त न्यौपानेको शब्द रहेको गीतमा संगीत बादल घिमिरेको र एरेन्ज विशाल निरौलाले गर्नुभएको छ। विक्रम चौहानको कथा एवं निर्देशनमा तयार भिडियो मिलन विश्वकर्माले सम्पादन गर्नुभएको हो ।

    images
    images

    गीतमा रामजी खाँड र प्रविशा अधिकारीको स्वर रहेको छ । प्रकाश खड्काले छायाँकन गर्नुभएको भिडियोमा सागर भण्डारी र पुष्पलता भट्टराई लगायतको समेत अभिनय रहेको छ ।

    गीतको भिडियो ‘नमस्ते प्लस’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

    भिडियो हेर्नुहोस् :

    प्रकाशित मिति :जेठ २८, २०७९ शनिबार - २१:२३:२१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology