Logo

आइतबार, मंसिर ११ गते २०७९

जिसस सुनसरीमा काँग्रेस उम्मेदवार विजयी

जिसस सुनसरीमा काँग्रेस उम्मेदवार विजयी

कालीगण्डकी खबर

३०, जेठ २०७९
  • 1.3K
    SHARES
  • जिसस सुनसरीमा काँग्रेस उम्मेदवार विजयी

    इनरुवा, ३० जेठ । जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा काँग्रेस उम्मेदवार विजयी भएका छन् । 

    images
    images

    संयोजकमा इनरुवा नगरपालिकाका पूर्वप्रमुख राजन मेहता निर्वाचित हुनुभएको छ । 

    उपप्रमुखमा कमला दाहाल विजयी हुनुभएको छ । दलित महिला सदस्यमा पनि काँग्रेसकै कुमारी विश्वकर्मा निर्वाचित हुनुभएको छ । 

    एकल उम्मेदवारी परेका कारण सदस्यमा अन्य ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । 

    सदस्यतर्फ निर्विरोध हुनेमा टङ्कप्रसाद गुरुङ, सलिम मियाँ, कलावती माझी, शेषकुमारी घिमिरे, लालकुमारीदेवी चौधरी र भूपेन्द्र उराव रहेका छन् ।

    images
    प्रकाशित मिति :जेठ ३०, २०७९ सोमबार - १९:३४:३५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • एउटै वडाका तीनजना प्रदेशसभा सदस्यका उम्मेदवार

    खोटाङ, २७ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका१४ बुइपाका तीनजना आगामी मङ्सिर४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन् । नेकपा (एमाले) बाट पाँचकर्ण राई, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट वीरबलकाजी

    • २७, असोज २०७९
  • बाजुराको बूढीगङ्गामा एमाले विजयी

    बाजुरा, २६ असार । बूढीगङ्गा नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा एमालेका रामबहादुर बानियाँ र उपप्रमुखमा माया खड्का (कुँवर) निर्वाचित हुनुभएको हो । बानियाँले चार हजार ७७७

    • २६, असार २०७९
  • जिसस म्याग्दीमा एमाले विजयी

    म्याग्दी, ६ असार । जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा नेकपा (एमाले) का राजकुमार थापा निर्वाचित हुनुभएको छ । बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइतबार भएको निर्वाचनमा थापा विजयी हुनुभएको हो । उपप्रमुखमा

    • ६, असार २०७९
  • स्थानीय निर्वाचनमा ७७ पत्रकार विजयी, महासङ्घको सदस्यता खारेज

    काठमाडौँ, २ असार । स्थानीय तहमा विजयी र उम्मेदवार बनेर सक्रिय राजनीतिमा होमिएका पत्रकारलाई नेपाल पत्रकार महासङ्घले जिम्मेवारी र साधारण सदस्यता समेतबाट हटाउन थालेको छ । नेपाली पत्रकारितालाई स्वतन्त्र, निष्पक्ष

    • २, असार २०७९
  • काभ्रेपलाञ्चोक जिससमा एकीकृत समाजवादी विजयी

    बनेपा, २ असार । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको बुधबार सम्पन्न भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा दीपककुमार गौतम विजयी हुनुभएको छ । धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन

    • २, असार २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend