किराँत ऐतिहासिकस्थल खोटाङको मझुवागढी जाने पदमार्गमा फूलका बिरुवा रोप्दै जिल्लाबासी । पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड‘ बनाउने अभियान सुरु गरिएको छ । तस्बिर: केदार मगर÷रासस
सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।