Logo

बिहीबार , साउन २६ गते २०७९

गुल्मीमा चट्याङ लागेर बालकको मृत्यु

गुल्मीमा चट्याङ लागेर बालकको मृत्यु

रासस

२१, असार २०७९
  • 325
    SHARES
  • गुल्मीमा चट्याङ लागेर बालकको मृत्यु

    तम्घास, २१ असार  । चट्याङ लागेर गुल्मी जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ् नेपानेस्थित गुञ्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको मृत्यु भएको छ । घरमा सुतिरहेका विष्ट आज बिहान ४ बजे चट्याङ लागेर घाइते भएका थिए । 

    images
    images

    उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा बिहान १०ः३० मा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । 

    प्रकाशित मिति :असार २१, २०७९ मंगलबार - १५:३७:२७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology