Logo

बिहीबार , साउन २६ गते २०७९

आँधिखोलामा एक पुरुष मृत अवस्थामा फेला

आँधिखोलामा एक पुरुष मृत अवस्थामा फेला

कालीगण्डकी खबर

१८, साउन २०७९
  • 2.5K
    SHARES
  • आँधिखोलामा एक पुरुष मृत अवस्थामा फेला

    स्याङ्जा,१८ साउन । आँधिखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

    images
    images

    पुतलीबजार नगरपालिका-१३ राङखोलास्थित आँधिखोलामा फेदिखोला गाउँपालिका(२ चनौटे बस्ने ५२ वर्षीय श्याम बहादुर गोदार मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    प्रकाशित मिति :साउन १८, २०७९ बुधबार - १४:४२:२७ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology