Logo

बिहीबार , साउन २६ गते २०७९

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते

एजेन्सी

२०, साउन २०७९
  • 184
    SHARES
  • दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते

    सियोल, २० साउन । दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।

    images
    images

    स्थानीय समयानुसार बिहान १०:१७ बजे (०११७ जीएमटी) चार तले भवनमा आगलागी भएको थियो ।   त्यस  भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र तेस्रो तल्लामा  कार्यालयहरू छन्।

    अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन।

    प्रकाशित मिति :साउन २०, २०७९ शुक्रबार - १३:२५:१६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology