Logo

बिहीबार , साउन २६ गते २०७९

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

कालीगण्डकी खबर

२१, साउन २०७९
  • 7.4K
    SHARES
  • काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान ५ बजेर २६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । 

    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नुवाकोटको बेल्कोटगढीलाई केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

    भूकम्पको धक्का नुवाकोटसहित धादिङ र उपत्यकाका विभिन्न जिल्लामा महसुस गरिएको थियो।

    यसअघि गत साउन १५ गते खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    प्रकाशित मिति :साउन २१, २०७९ शनिबार - ०५:२९:५१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology