Logo

शनिबार, असोज २२ गते २०७९

images

रुपन्देही विकासमा अगाडि छ: एमाले उपाध्यक्ष पौडेल

रुपन्देही विकासमा अगाडि छ: एमाले उपाध्यक्ष पौडेल

कालीगण्डकी खबर

२४, भदौ २०७९
  • 307
    SHARES
  • रुपन्देही विकासमा अगाडि छ: एमाले उपाध्यक्ष पौडेल
    फाइल फोटो

    रुपन्देही, २४ भदौ । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासमा निकै अगाडि रहेको बताउनुभएको छ ।

    images
    images
    images
    images
    images
    images

    बुटवलको कालिका मानवज्ञान माविमा आज आयोजित कानुन विद्यार्थी समाजको पद हस्तान्तरण कार्यक्रममा उहाँले भौतिक र पूर्वाधार विकासका हिसाबले रुपन्देही नमूना बनेको उल्लेख गर्नुभयो । 

    अरुले कल्पना नगरेको विकासको सुरुआत भएको दाबी गर्दै मुलुकको शैक्षिक केन्द्रका रुपमा रुपमा समेत रुपन्देहीलाई अगाडि बढाउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

    शैक्षिक विकासमा कालिका मानवज्ञानको योगदान उच्च रहेको जनाउँदै उहाँले यसले मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :भदौ २४, २०७९ शुक्रबार - २०:१०:३६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology