Logo

शनिबार, असोज २२ गते २०७९

images

स्याङ्जामा एक युवक मृत अवस्थामा फेला

स्याङ्जामा एक युवक मृत अवस्थामा फेला

कालीगण्डकी खबर

२, असोज २०७९
  • 4.3K
    SHARES
  • स्याङ्जामा एक युवक मृत अवस्थामा फेला

    स्याङ्जा, २ असोज । स्याङ्जा, फेदीखोला गाउँपालिका-२ भालुपहाडस्थित सेतीखोलाको किनारमा शनिबार एक युवक मृत अवस्थामा फेला परेका छन् । 

    मृत अवस्थामा फेला पर्नेमा पुतलीबजार नगरपालिका-४ ठुलीबेशी बस्ने २१ वर्षीय मनिष सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

    घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज २, २०७९ आइतबार - १७:५३:४४ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology