Logo

शनिबार, असोज २२ गते २०७९

images

क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव

क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव

एजेन्सी

४, असोज २०७९
  • 205
    SHARES
  • क्यानडाको संसद्मा अन्तर्राष्ट्रिय गीता महोत्सव

    टोरन्टो, ४ असोज । क्यानडामा अन्तर्राष्ट्रिय गीता महोत्सव आयोजना गरिएको छ । त्यस अवरसमा क्यानडाको संसद् हाउस अफ कमन्सका सदस्य चन्द्र आर्यले नोभेम्बरलाई हिन्दू सम्पदा महिनाका रूपमा मनाउने विधेयकमा जोड दिनुभयो । 

    images
    images
    images
    images
    images
    images

    उहाँले क्यानडाको सामाजिक एवम् आर्थिक विकासमा हिन्दू क्यानडालीले गरेको योगदान र क्यानडाली समाजमा उनीहरूले गरेको सेवालाई क्यानडा सरकारले मान्यता दिनुपर्ने बताउनुभयो । 

    भारत सेवाश्रम सङ्घ क्यानडाले जारी गरेको विज्ञप्तिअनुसार क्यानडाको संसद्मा भदौ ३१ देखि असोज २ गते सम्म गीता महोत्सव आयोजना गरिएको हो । महोत्सवको समापन शोभायात्राका समापन गरिएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ४, २०७९ मंगलबार - १८:३५:०१ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    एजेन्सी

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology