Logo

शनिबार, असोज २२ गते २०७९

images

स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु

स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु

कालीगण्डकी खबर

४, असोज २०७९
  • 5.1K
    SHARES
  • स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु

    स्याङ्जा, ४ असोज ।  स्याङ्जामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । 

    images
    images
    images
    images
    images
    images

    मृत्यु हुनेमा आँधिखोला गाउँपालिका १ पञ्चमुल बस्ने २९ वर्षीय किसान परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

    सोमबार साँझ परेको चट्याङ लागेर घाइते भएको उनको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    यो पनि पढ्नुहोस् :- स्याङ्जा क्षेत्र नं २ (ख) मा शेषकान्त पुरीको चर्चा

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ४, २०७९ मंगलबार - २१:५७:१२ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology