Logo

शनिबार, असोज २२ गते २०७९

images

नागरिकता विधेयक प्रमााणीकरण नहुनु संविधान विपरीत: नेता यादव

नागरिकता विधेयक प्रमााणीकरण नहुनु संविधान विपरीत: नेता यादव

कालीगण्डकी खबर

५, असोज २०७९
  • 196
    SHARES
  • नागरिकता विधेयक प्रमााणीकरण नहुनु संविधान विपरीत: नेता यादव

    हेटौँडा, ५ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै सदनबाट दोस्रो पटक स्वीकृत भई पेश गरिएकोे नागरिकता विधेयक प्रमाणीकरण नहुनु संविधानविपरीत काम भएको बताउनुभएको छ । 

    images
    images
    images
    images
    images
    images

    आज हेटौँडामा जसपा मकवानपुरको कार्यक्रममा सहभागी हुन आउनुभएका नेता यादवले विधेयक प्रमाणीकरण नहुन्दा मानवअधिकार खोसिएको बताउनुभयो । उहाँले नागरिकता नदिनु भनेको मानवतावादी कानूनकोे उल्लङ्घन हो भन्नुभयो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    प्रकाशित मिति :असोज ५, २०७९ बुधबार - १९:४१:०५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology