Logo

आइतबार, मंसिर ११ गते २०७९

पाल्पामा जिप दुर्घटना हुँदा पञ्चबलिका लागि मन्दिर हिँडेका ४ जना घाइते

पाल्पामा जिप दुर्घटना हुँदा पञ्चबलिका लागि मन्दिर हिँडेका ४ जना घाइते

कालीगण्डकी खबर

१८, असोज २०७९
  • 706
    SHARES
  • पाल्पामा जिप दुर्घटना हुँदा पञ्चबलिका लागि मन्दिर हिँडेका ४ जना घाइते

    पाल्पा, १८ असोज । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ३, भुवनपोखरीस्थित गोखुङ्गामा मन्दिर जाँदै गरेको जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

    images
    images

    गोखुङ्गामा पन्चबलिको सामग्रीसहित मन्दिरतर्फ जाँदै गरेको लु १ ज २५८३ नम्बरको जिप आज बिहान ११ः४५ बजे दुर्घटनामा परि ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पा जनाएको छ ।

    घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको रैनादेवीछहरा–३ का जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

    घाइतेहरूलाई स्थानीय बासिन्दा र प्रहरी मिलेर उद्धार गरिएको छ । उनीहरूलाई उपचारका लागि तानसेनतर्फ पठाइएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो।

    घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    प्रकाशित मिति :असोज १८, २०७९ मंगलबार - १५:१४:५५ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • पाल्पामा समानुपातिकमा एमालेको अग्रता

    पाल्पा, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको

    • ११, मंसिर २०७९
  • हाम्रो लडाई भनेको विधिको हो, पदको होइन्: पद्मा अर्याल

    स्याङ्जा, ९ मङ्सिर । नेकपा एमालेका नेता एवं स्याङ्जा २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा कुमारी अर्यालले आफूहरुको लडाई विधि र कानुनको भएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुक्रबार निर्वाचन आयोगको प्रतिनिधिसँग

    • ९, मंसिर २०७९
  • पाल्पा–१ (२) मा एमालेका सारु निर्वाचित

    पाल्पा, ९ मङ्सिर । प्रतिनिधिसभा पाल्पा१ (२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी

    • ९, मंसिर २०७९
  • पद्मा अर्यालले हार्ने निश्चित देखेर स्याङ्जामा मतगणना रोकियोः काँग्रेस नेता काफ्ले

    काठमाडौं, ९ मङ्सिर । नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले नेकपा एमाले स्याङ्जाले मतगणना गर्न नदिएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै काँग्रेसका कार्यवाहक सभापति काफ्लेले एमालेको आरोपमा कुनै

    • ९, मंसिर २०७९
  • स्याङ्जा १ मा काँग्रेसका राजु थापा विजयी, को हुन् थापा ? 

    स्याङ्जा, ९ मङ्सिर । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा विजयी हुनुभएको छ। उहाँ२ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद

    • ९, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend