Logo

मंगलवार, चैत्र ६ गते २०८०

एमाले अध्यक्ष ओली स्याङ्जा २१ गते मात्रै आउने

एमाले अध्यक्ष ओली स्याङ्जा २१ गते मात्रै आउने

images

कालीगण्डकी खबर

१९, कार्तिक २०७९
  • 1.5K
    SHARES
  • एमाले अध्यक्ष ओली स्याङ्जा २१ गते मात्रै आउने

    स्याङ्जा, १९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न सदरमुकाम आउने समय परिवर्तन भएको छ । 

    यस अघि कात्तिक २० गते तय भएकोमा चुनावी सभा विशेष कारण स्थगित भएर कात्तिक २१ गते गर्न लागिएको नेकपा एमाले स्याङ्जा जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे पारसले जानकारी दिनुभयो । 

    images

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जिल्ला निर्वाचन परिचालन कमिटी, स्याङ्जाले पुतलीबजार नगरपालिकाको टुडिखेलमा आयोजना गरेको चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले स्याङ्जाले जनाएको छ। 

    images
    प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - १३:२५:३९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend Technology