Logo

आइतबार, मंसिर ११ गते २०७९

दुई मुक्तक

दुई मुक्तक

तेजविलास

२३, कात्तिक २०७९
  • 247
    SHARES
  • दुई मुक्तक

    १)
    सुन्छु यहाँ आफूमात्र खाने बहस छ
    चुनाव जितेर  संसद् जाने बहस छ
    चारो छरेर केही  मतदाता चराउन
    चुनावपछि जनको दैनिकी सकस छ।

    images
    images

    २)
    समाजवादी बाटो भन्छन् शोषण गर्छन् 
    अवसरवादी बन्छन् झन् शोषण गर्छन् 
    माध्यम राजनीतिलाई बनाएर जहिल्यै 
    भोकाहरू आफ्नो पेट तन्काएर भर्छन् ।

    images
    प्रकाशित मिति :कात्तिक २३, २०७९ बुधबार - ०९:४१:२९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    तेजविलास

    सम्बन्धित समाचार
  • साहित्यकार  खनालका एक्काइसौँ कृति ‘भजनहरू’ सार्वजनिक

    काठमाडौँ, २० कात्तिक । साहित्यकार महेश्वर खनालका एक्काइसौँ कृति भजनहरू प्रकाशित भएको छ । चालिस पृष्ठको उक्त पुस्तकमा नारायण, गणेश भजन, सूर्य भजन, माता भजन, भगवान् भोले बाबा, कहाँछन् हरिरु,आज

    • २०, कात्तिक २०७९
  • पद्मा तिम्ले फेरि जित्ने छौ

    पदमा तिम्ले फेरि जित्ने छौ ! फेरि जित्ने छौ !!जनताको भाग्य कोर्न तिम्ले जित्ने छौ ।यो देशको मुहार फेर्न तिम्ले जित्ने छौ ।।पदमा तिम्ले फेरि जित्ने छौ ! फेरि जित्ने

    • १४, कात्तिक २०७९
  • परिचर्चाः समीक्षासङ्ग्रह विमोचन 

    चितवन, १२ कात्तिक । रमेश खतिवडाद्वारा लिखित समालोचनात्मक पुस्तक (परिचर्चा) विमोचन कार्यक्रम कार्त्तिक १२ गते शनिवार इच्छाकामना- ३ चुम्लिङटारमा सम्पन्न भएको छ । १० ओटा कृतिमाथि केन्द्रित रहेर तयार गरिएको समालोचनात्मक

    • १२, कात्तिक २०७९
  • सम्झिए महाकवि देवकोटा

    रामबहादुर थापाबागलुङ, ९ कात्तिक । दिनहीन र दुःखीको सेवा गर्नु सधैँभरिउद्देश्य लिनु भन्दैथ्यौँ चन्द्र छुनु कसैगरि... स्रष्टा रामचन्द्र शर्माले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई यसरी सम्झिए । महाकविमा समर्पित लक्ष्मी कवितामा शर्मा अघि थप्नुहुन्छ

    • ९, कात्तिक २०७९
  • आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

    पाल्पा, ९ कात्तिक । फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ ।टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई

    • ९, कात्तिक २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend