Logo

आइतबार, मंसिर ११ गते २०७९

चापाकोटमा फेरि निर्वाचन नभए आन्दोलन हुन्छः पद्मा अर्याल

चापाकोटमा फेरि निर्वाचन नभए आन्दोलन हुन्छः पद्मा अर्याल

कालीगण्डकी खबर

५, मंसिर २०७९
  • 4.6K
    SHARES
  • चापाकोटमा फेरि निर्वाचन नभए आन्दोलन हुन्छः पद्मा अर्याल

    स्याङ्जा, ५ कात्तिक । स्याङ्जा क्षेत्र नम्बर २ का चारवटा बुथ कब्जा भएको भन्दै नेकपा एमालेसहितका दलले पुनः मतदानको माग गरेका छन् ।

    images
    images

    चापाकोट नगरपालिकाको वडा नम्बर ३, ४ र ५ का चारवटा बुथमा अनाधिकृत मतदान भएको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमुक्ती नेपाल तथा स्वतन्त्र उम्मेदवार लगायतको आरोप छ । उनीहरुले पत्रकार सम्मेलन गरेर पुनः मतदान माग गरेका छन् ।

    प्रतिनिधिसभा तथा प्रदेशसभाको आइतबार सम्पन्न निर्वाचनमा बुथ कब्जा भएको एमालेकी सचिव तथा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पद्मा अर्यालको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘हिजो भएको मतदानमा अनाधिकृत रुपमा बुथ कब्जा भएकोले पुनः मतदानको गर्नुपर्छ ।’

    पुनः मतदान नभए कडा आन्दोलन हुने नेकपा एमालेले जनाएको छ ।

    यो पनि पढ्नुहोस् :- स्याङ्जा–२ मा मतगणना हुने समय अनिश्चित

    images
    प्रकाशित मिति :मंसिर ५, २०७९ सोमबार - २२:०९:२९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • पाल्पामा समानुपातिकमा एमालेको अग्रता

    पाल्पा, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको

    • ११, मंसिर २०७९
  • हाम्रो लडाई भनेको विधिको हो, पदको होइन्: पद्मा अर्याल

    स्याङ्जा, ९ मङ्सिर । नेकपा एमालेका नेता एवं स्याङ्जा २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा कुमारी अर्यालले आफूहरुको लडाई विधि र कानुनको भएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुक्रबार निर्वाचन आयोगको प्रतिनिधिसँग

    • ९, मंसिर २०७९
  • पाल्पा–१ (२) मा एमालेका सारु निर्वाचित

    पाल्पा, ९ मङ्सिर । प्रतिनिधिसभा पाल्पा१ (२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी

    • ९, मंसिर २०७९
  • पद्मा अर्यालले हार्ने निश्चित देखेर स्याङ्जामा मतगणना रोकियोः काँग्रेस नेता काफ्ले

    काठमाडौं, ९ मङ्सिर । नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले नेकपा एमाले स्याङ्जाले मतगणना गर्न नदिएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै काँग्रेसका कार्यवाहक सभापति काफ्लेले एमालेको आरोपमा कुनै

    • ९, मंसिर २०७९
  • स्याङ्जा १ मा काँग्रेसका राजु थापा विजयी, को हुन् थापा ? 

    स्याङ्जा, ९ मङ्सिर । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा विजयी हुनुभएको छ। उहाँ२ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद

    • ९, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend