Logo

आइतबार, मंसिर ११ गते २०७९

पाल्पा १(१) मा एमालेका राजु श्रेष्ठको दोब्बर अग्रता

पाल्पा १(१) मा एमालेका राजु श्रेष्ठको दोब्बर अग्रता

कालीगण्डकी खबर

६, मंसिर २०७९
  • 3.9K
    SHARES
  • पाल्पा १(१) मा एमालेका राजु श्रेष्ठको दोब्बर अग्रता

    पाल्पा, ६ कात्तिक । पाल्पा प्रदेशसभा सदस्य  १ (१) मा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । 

    images
    images

    पाल्पा क्षेत्र नं १ मा प्रदेशसभा सदस्यका लागि नेकपा एमालेका राजु श्रेष्ठले सात हजार एक सय ८१ मत प्राप्त गर्दै अघि हुनुहुन्छ भने उहाँलाई नेपाली काँग्रेसका उम्मेदवार  श्यामकान्त खनालले तीन हजार एक सय ५२ मतसहित पछ्याउनुभएको छ ।

    श्रेष्ठले शुरुवाती चरणदेखि नै अग्रता बढाउँदै जानुभएको छ ।

    यो पनि पढ्नुहोस् :-
    पाल्पा–१ मा एमालेका नारायण आचार्यको दोब्बर अग्रता
    पाल्पा क्षेत्र नं.१ (क) एमालेका उम्मेदवार राजुप्रसाद श्रेष्ठको पल्ला भारी हुँदै

    images
    प्रकाशित मिति :मंसिर ६, २०७९ मंगलबार - २२:०१:१६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • पाल्पामा समानुपातिकमा एमालेको अग्रता

    पाल्पा, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको

    • ११, मंसिर २०७९
  • हाम्रो लडाई भनेको विधिको हो, पदको होइन्: पद्मा अर्याल

    स्याङ्जा, ९ मङ्सिर । नेकपा एमालेका नेता एवं स्याङ्जा २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पद्मा कुमारी अर्यालले आफूहरुको लडाई विधि र कानुनको भएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुक्रबार निर्वाचन आयोगको प्रतिनिधिसँग

    • ९, मंसिर २०७९
  • पाल्पा–१ (२) मा एमालेका सारु निर्वाचित

    पाल्पा, ९ मङ्सिर । प्रतिनिधिसभा पाल्पा१ (२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ । सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी

    • ९, मंसिर २०७९
  • पद्मा अर्यालले हार्ने निश्चित देखेर स्याङ्जामा मतगणना रोकियोः काँग्रेस नेता काफ्ले

    काठमाडौं, ९ मङ्सिर । नेपाली काँग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्लेले नेकपा एमाले स्याङ्जाले मतगणना गर्न नदिएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कसँग कुराकानी गर्दै काँग्रेसका कार्यवाहक सभापति काफ्लेले एमालेको आरोपमा कुनै

    • ९, मंसिर २०७९
  • स्याङ्जा १ मा काँग्रेसका राजु थापा विजयी, को हुन् थापा ? 

    स्याङ्जा, ९ मङ्सिर । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका राजु थापा विजयी हुनुभएको छ। उहाँ२ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद

    • ९, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend