Logo

आइतबार, मंसिर ११ गते २०७९

कुलेखानीमा जिप दुर्घटना: एकको मृत्यु, छ घाइते

कुलेखानीमा जिप दुर्घटना: एकको मृत्यु, छ घाइते

कालीगण्डकी खबर

७, मंसिर २०७९
  • 178
    SHARES
  • कुलेखानीमा जिप दुर्घटना: एकको मृत्यु, छ घाइते

    मकवानपुर, ७ मङ्सिर । हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा आज दिउँसो २ः४५ बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना१ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमा एक जनाको मृत्यु भएको छ । 

    images
    images

    इलाका प्रहरी कार्यालय भीमफेदीले दिएको जानकारीअनुसार चालकसहित सात जना यात्रा गरेकामा घाइते छ जनाको उपचारका लागि हेटौँडा अस्पतालमा ल्याइएको र गम्भीर पाँचको थप उपचारका लागि काठमाडौँ लगिएको छ । 

    सुमो चालकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । मृतकको सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    images
    प्रकाशित मिति :मंसिर ७, २०७९ बुधबार - १९:०५:३९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु

    तेह्रथुम, ११ मङ्सिर । तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका

    • ११, मंसिर २०७९
  • गुल्मीमा धान उत्पादनमा कमी आयो

    गुल्मी, ११ मङ्सिर । गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार

    • ११, मंसिर २०७९
  • चितवनमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

    भरतपुर, ९ मङ्सिर । भरतपुर महानगरपालिका१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको

    • ९, मंसिर २०७९
  • हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो

    धुलिखेल, ९ मङ्सिर । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका

    • ९, मंसिर २०७९
  • बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

    काठमाडौँ, ८ मङ्सिर । काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका४ घर भएकी ४९

    • ८, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend