Logo

आइतबार, मंसिर ११ गते २०७९

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

कालीगण्डकी खबर

८, मंसिर २०७९
  • 160
    SHARES
  • बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

    काठमाडौँ, ८ मङ्सिर  । काठमाडौँको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।
    काठमाडौँ महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो ।

    images
    images

    ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भूमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा संलग्न ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहीबार - १३:२७:३९ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु

    तेह्रथुम, ११ मङ्सिर । तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका

    • ११, मंसिर २०७९
  • गुल्मीमा धान उत्पादनमा कमी आयो

    गुल्मी, ११ मङ्सिर । गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार

    • ११, मंसिर २०७९
  • चितवनमा ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु

    भरतपुर, ९ मङ्सिर । भरतपुर महानगरपालिका१ रामनगरमा भारतीय ट्रकको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । गए राति भारतको उत्तर प्रदेश राज्य सहारानपुर गाउँ बस्ने वर्ष ३८ को तलिस खानले चलाएको

    • ९, मंसिर २०७९
  • हराएको बुद्धको मूर्ति ४८ वर्ष पछि भेटियो

    धुलिखेल, ९ मङ्सिर । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका८ बाट २०३१ सालमा हराएको शाक्यमुनि बुद्धको मूर्ति राष्ट्रिय सङ्ग्रहालय छाउनीमा फेला परेको छ । हराएको उक्त मूर्ति अष्ठधातुबाट निर्मित भएको बही ज्ञानमाला भजन खलका

    • ९, मंसिर २०७९
  • कुलेखानीमा जिप दुर्घटना: एकको मृत्यु, छ घाइते

    मकवानपुर, ७ मङ्सिर । हेटौँडा–कुलेखानी–काठमाडौँ सडकखण्डको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेरी खोल्चामा आज दिउँसो २ः४५ बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना१ज ४४४६ नं को सुमो जिप ब्रेक फेल भएर सडकबाट करिब ५०

    • ७, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend