Logo

आइतबार, मंसिर ११ गते २०७९

स्याङ्जा २: मतगणना गर्ने विषयमा निर्वाचन आयोगको बैठक जारी

स्याङ्जा २: मतगणना गर्ने विषयमा निर्वाचन आयोगको बैठक जारी

कालीगण्डकी खबर

८, मंसिर २०७९
  • 3.9K
    SHARES
  • स्याङ्जा २:  मतगणना गर्ने विषयमा निर्वाचन आयोगको बैठक जारी

    स्याङ्जा, ८ मङ्सिर । स्याङ्जा क्षेत्र नं २ को मतगणनाको विषयलाई लिएर निर्वाचन आयोगका आयुक्तहरुको बैठक अहिले चलिरहेको छ । 

    कालीगण्डकी खबरडट कम सँग विशेष कुराकानी गर्दै निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले स्याङ्जा क्षेत्र नं २ को मतगणना के गर्ने भन्ने विषयमा बैठक चलिरहेको बताउनुभयो । 

    उहाँले भन्नुभयो, “आयुक्तहरुको बैठक यही विषय लिएर बसेको हो । बैठक चलिरहेको छ । बाहिर निस्कनुभएको छैन् । आज केही निर्णय आउला भन्ने अपेक्षा गरौँ ।”

    स्याङ्जा क्षेत्र नं २ का चारवटा बुथ काँग्रेसले कब्जा गरेको भन्दै नेकपा एमालेसहितका दलले पुनः मतदानको माग गरिरहेको छन् भने नेपाली काँग्रेस लगायत गठबन्धनका दलहरुले विधिसम्मत तरिकाले निर्वाचन सम्पन्न भएकोले मतगणना गरिनुपर्ने माग गर्दै धर्ना दिइरहेका छन् ।

    यो पनि पढ्नुहोस् :-  स्याङ्जा क्षेत्र नं २ को विषयमा आयोगले उपयुक्त निर्णय गर्छः प्रवक्ता पौडेल

    images
    images

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहीबार - १५:४४:५६ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • नवनिर्वाचित जनप्रतिनिधि: खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै

    ढोरपाटन, ११ मङ्सिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँगाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ१ र २ मा

    • ११, मंसिर २०७९
  • बागलुङमा बदर मत घट्यो

    गलकोट, ११ मङ्सिर । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर

    • ११, मंसिर २०७९
  • सहयात्रीसँगै भिड्दा महिन्द्रले यसपटक रचेको अर्को इतिहास

    काठमाडौँ, १० मङ्सिर । राजनीतिमा कहिलेकाही नसोचेको पनि हुँदोरहेछ । कुनै बेला एउटै पार्टीमा रहेका सहकर्मी नै प्रकारान्तरणले एकआपसमा प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आइलाग्छ । मधेस केन्द्रित राजनीति गर्दै आउनुभएका महिन्द्रराय

    • १०, मंसिर २०७९
  • इलाम केन्द्रविन्दू भएर भूकम्प

    काठमाडौँ, १० मङ्सिर । इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार

    • १०, मंसिर २०७९
  • समानुपातिकतर्फ ७६ लाख मत गनियो

    काठमाडौँ, १० मङ्सिर । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ पाँच ४० सम्म उपलब्ध गराएको विवरणअनुसार कूल ४७

    • १०, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend