Logo

आइतबार, मंसिर ११ गते २०७९

सुर्खेत क्षेत्र नं १ (१) मा  काँग्रेस विजयी

सुर्खेत क्षेत्र नं १ (१) मा  काँग्रेस विजयी

कालीगण्डकी खबर

८, मंसिर २०७९
  • 166
    SHARES
  • सुर्खेत क्षेत्र नं १ (१) मा  काँग्रेस विजयी

    सुर्खेत ८, मङ्सिर । सुर्खेत निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली काँग्रेसका खड्ग पोखरेल विजयी हुनुभएको छ । 

    images
    images

    उहाँले नेकपा (एमाले) बाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि पार्दै विजयी हुनुभएको हो । 

    ३४ हजार आठ सय ३२ मतमध्ये काँग्रेस जिल्ला सभापति पोखरेलले १८ हजार दुई सय ६३ मत ल्याउनुभयो भने एमालेका विष्टले १५ हजार एक सय ८८ मत प्राप्त गर्नुभयो । 

    प्रतिनिधिसभातर्फ क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना जारी रहँदा काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मतान्तर फराकिलो बनाउँदै जित नजिक पुग्नुभएको छ । 

    उहाँले २९ हजार सात सय ६ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी एमालेका धु्रवकुमार शाहीले २२ हजार दुई सय ८३ मत प्राप्त गर्नुभएको छ ।

    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहीबार - १८:००:२८ बजे

    सूचना: kaligandakikhabar.com मा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।

    कालीगण्डकी खबर

    सम्बन्धित समाचार
  • बाजुरामा मतगणना अनिश्चित

    बाजुरा, ११ मङ्सिर । मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ

    • ११, मंसिर २०७९
  • मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने महेन्द्र एक्लो सांसद

    जनकपुरधाम, ११ मङ्सिर । मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै

    • ११, मंसिर २०७९
  • ‘बधाई लिने समय आएको छैन,सबै मिलेर विकासका काम गरौँ’

    भरतपुर, ११ मङ्सिर । भरतपुर महानगरपालिकाको सहिदचोकधर्मचोककचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो

    • ११, मंसिर २०७९
  • ३१ वर्षपछि कालीकोटमा काँग्रेसको जीत

    मान्म, १० मङ्सिर । पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली काँग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । विसं २०४८ सालमा काँग्रेसका

    • ११, मंसिर २०७९
  • सुवास नेम्वाङ्गको संसदीय यात्रा

    काठमाडौँ, ११ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर

    • ११, मंसिर २०७९
  • Copyright © All right reserved to kaligandaki Khabar Site By: SobizTrend